All content for Chiya Guff @ Oz is the property of Chiya Guff Oz and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
मानवसेवा आश्रम को संस्थापक अध्यक्ष रामजी अधिकारी र र कोषाध्यक्ष होमनाथ तिमल्सिना सन्गको कुराकानी यो ईपिसोडमा । मानवसेवा आश्रमको तर्फबाट पहिलो अस्ट्रेलिया भ्रमण , भ्रमणको उदेश्य र समिक्षा संस्थापक अध्यक्ष रामजी ज्यु र कोषाध्यछ होमनाथ ज्युबाट भयो । यसका साथै यो ईपिसोडमा हामीले आमा सेमिनार को बारे मा पनि जानकारी लियौ । रामजी ज्यु र होमनाथ ज्यु दुबैले मानवसेवा आश्रम को बारे छोटो जानकारी दिनुभयो। आश्रम का साखा, ऊद्दार गरिएकाहरु लागी त्यहा प्राप्तहुने सहयोग , पुनरमिलन र पुनरस्थापना का न्यानो कथाहरु पनि सुनाऊनुभयो । यस ईपिसोडमा मानव सेवा आश्रम को १० वर्षको समिक्क्षा हुनुका साथै मानव आश्रम को प्रति को ठुलो गलत धारणा को बारेमा छलफल पनि गरियो । रामजी ज्यु ले अतितको पाना पल्टाएर एक दुई मन छुने कुराहरु सुनाऊनु भयो । यसैगरी होमनाथजी ले आफ्नो पहिलो उद्दारको बारे प्रतिकिर्या राख्नुभयो । छुटाऊन नहुने ईपिसोड
PODCAST PARTNERS
Grace International Education Migration https://au.graceintlgroup.com
ASCON : Ascon Homes | Lets Build Together
Blueberry Blueberryre.com.au