All content for Daily Devotion is the property of Dailydevotion and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
सफल व्यक्तिका 5 स्वाभाहरु ||5 successful habits
1) “प्रार्थना सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।”
— १ थेसलोनिकी 5:16-18
2) विश्वास निर्माण सन्देश सुन्नुहोस् Listen a faith building message "जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।"
- रोमी 10:17
"तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।”"
- रोमी 10:18
3)Read book (Leader are a reader
"व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।"
- यहोशू 1:8
4). तपाईंको सपना र लक्ष्यहरूको समीक्षा गर्दै Reviewing your dreams and goals
"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।"
- हितोपदेश 16:3
5)Exercise