Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
History
TV & Film
Technology
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts115/v4/4e/2a/5a/4e2a5a51-6bbc-2be5-bcbc-6ce69e660f38/mza_1172894100072375065.jpg/600x600bb.jpg
Tanneri Dabali
Tanneri Chaso
84 episodes
1 month ago
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
Show more...
Politics
News
RSS
All content for Tanneri Dabali is the property of Tanneri Chaso and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
Show more...
Politics
News
https://d3t3ozftmdmh3i.cloudfront.net/production/podcast_uploaded_episode/2173548/2173548-1613133193949-811b2a82152eb.jpg
दिनमा २० घण्टासम्मको ड्युटी गर्यौं... Corona Story | Nepali Podcast
Tanneri Dabali
18 minutes 43 seconds
4 years ago
दिनमा २० घण्टासम्मको ड्युटी गर्यौं... Corona Story | Nepali Podcast

आजको यो डबलीको बसाईंमा कोरोना कहरको लकडाउन अवधिमा सुरक्षाकर्मीको जिम्मेवारी र मेहनतका विषयमा चर्चा, छलफल गरेका छौं ।

#Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

हामीलाई लाग्छ यी कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

PRESENTER: Suresh & Bimala  

STORY NARRATOR: Sivnath 

SCRIPT: Sajana & Deepjyoti  

EDITING, EFFECT & MIXING: YRB and Nabin

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

_________________________