अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
All content for अस्ट्रेलिया बुझ्नुहोस् is the property of SBS and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने
अस्ट्रेलिया बुझ्नुहोस्
9 minutes 54 seconds
1 month ago
From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने
You’ve received an invitation that reads “Dress code: Cocktail attire”. What is this ‘code’? And more importantly, what will you wear? In this episode, we demystify the most common dress codes so that you can feel comfortable at any event. - तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।