Home
Categories
EXPLORE
Comedy
Society & Culture
Science
History
True Crime
Technology
News
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts211/v4/15/b9/ce/15b9ce92-3076-62e7-2a5c-a54d5f0afa0c/mza_14355939788082794299.jpg/600x600bb.jpg
अस्ट्रेलिया बुझ्नुहोस्
SBS
43 episodes
1 week ago
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
Show more...
Society & Culture
RSS
All content for अस्ट्रेलिया बुझ्नुहोस् is the property of SBS and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
Show more...
Society & Culture
Episodes (20/43)
अस्ट्रेलिया बुझ्नुहोस्
How to cope during a heatwave in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा तातो हावा वा ‘हीटवेभ’बाट कसरी बच्ने?
Summer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ’को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
Show more...
1 week ago
9 minutes 42 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Your first steps to engaging with Indigenous Australians - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल कम्युनिटीसँग तपाईँले कुराकानी कसरी सुरु गर्ने
Connecting with Indigenous Australia can be daunting for a newcomer to the country. So, where do you start? We asked Yawuru woman Shannan Dodson, CEO of the Healing Foundation, about simple ways to engage with First Nations issues and people within your local community. - अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।
Show more...
1 month ago
8 minutes 47 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाट
Financial planning can feel stressful for any parent. When it comes to saving for your child’s future, knowing your options helps make informed decisions. And teaching your kid healthy money habits can be part of the process. - आर्थिक योजना बनाउनु धेरै अभिभावकका लागि तनावपूर्ण हुन सक्छ। जब तपाईँले आफ्नो बच्चाको भविष्यका लागि बचत गर्ने कुरा आउँछ, सही निर्णय लिनका लागि विभिन्न विकल्पहरूबारे जानकारी हुनु महत्त्वपूर्ण हुन्छ। साथै, आफ्नो बच्चालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु पनि यस प्रक्रियाको एक हिस्सा हो। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी भविष्यका लागि आर्थिक योजना बनाउने तरिकाहरू बारे चर्चा गर्दै छौँ।
Show more...
1 month ago
9 minutes 37 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?
Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।
Show more...
1 month ago
9 minutes 28 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्ने
You’ve received an invitation that reads “Dress code: Cocktail attire”. What is this ‘code’? And more importantly, what will you wear? In this episode, we demystify the most common dress codes so that you can feel comfortable at any event. - तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।
Show more...
1 month ago
9 minutes 54 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
From Mabo to modern Australia: the ongoing story of native title - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल सम्पत्ति अधिकारको कथा, माबोदेखि आधुनिक युगसम्म
Australia is known around the world for its rich and diverse First Nations cultures. But when it comes to native title and land rights, you might still wonder what they actually mean. Discover what native title means in Australia, how it began with the Mabo Case, what the Native Title Act does, and why it matters for all Australians. - अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।
Show more...
1 month ago
10 minutes 37 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने?
Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू समावेश छन्।
Show more...
1 month ago
20 minutes 39 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने?
Discover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।
Show more...
1 month ago
21 minutes 17 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?
Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।
Show more...
2 months ago
10 minutes 5 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
What are Australia’s fishing laws and rules? - अस्ट्रेलिया बुझ्नुहोस्: के अस्ट्रेलियामा माछा मार्न लाइसेन्स लिनु पर्छ?
Thinking of going fishing in Australia? Make sure you are familiar with local regulations, including licensing systems, closed seasons, size limits, permitted gear, and protected species. - के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।
Show more...
2 months ago
7 minutes 13 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Springtime hay fever and asthma: how to manage seasonal allergies - अस्ट्रेलिया बुझ्नुहोस्: 'हे फिभर' र एलर्जी जस्ता समस्याको उपाय के?
Springtime in Australia brings warmth, blossoms, and longer days—but also the peak of pollen season. For millions of Australians, this means the onset of hay fever and allergy-induced asthma. - अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी 'हे फिभर' र एलर्जीको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चर्चा गर्दैछौँ।
Show more...
2 months ago
8 minutes 20 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?
Australia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
Show more...
2 months ago
8 minutes 39 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त?
Australia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी तपाईँ र जनावर, दुवै सुरक्षित रहने उपायका बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
Show more...
2 months ago
10 minutes 16 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने
Each time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जनाको जीवन बचाउन सकिन्छ। अस्ट्रेलियामा हामी त्यस्ता मानिसहरूमा भर पर्छौँ जो अपरिचितहरूका लागि पनि स्वेच्छाले रक्तदान गर्छन्। यसले तपाईँलाई आवश्यक पर्दा निःशुल्क रगत सजिलै उपलब्ध गराउँछ। त्यसैले सबै पृष्ठभूमिका मानिसहरूले सकेको बेला रक्तदान गर्नुपर्छ भन्ने पनि महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा रगतको आपूर्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
Show more...
2 months ago
8 minutes 36 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू
Bringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी घरपालुवा जनावरका नयाँ मालिकहरूले जान्नै पर्ने केही नियमका बारेमा चर्चा गर्दै छौँ।
Show more...
3 months ago
6 minutes 57 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Indigenous sport in Australia: Identity, culture and legacy - अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत
Indigenous Australian athletes have long inspired the nation, uniting communities and shaping our identity. Olympian Kyle Vander-Kuyp and Matildas goalkeeper Lydia Williams are two such Indigenous athletes that have shaped our national identity. Their stories show the power of sport to foster inclusion, equality, and pride for future generations. - आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।
Show more...
3 months ago
8 minutes 20 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
How do you legally change your name in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्ने?
Choosing to legally change your name is a significant life decision that reflects your personal circumstances. Each year, tens of thousands of Australians lodge an application through the Registry of Births, Deaths & Marriages. If you’re considering a change of name, this episode takes you through the process. - प्रत्येक वर्ष, दसौँ हजार अस्ट्रेलियनहरूले आफ्नो नाम परिवर्तनका लागि निवेदन दिने गर्छन। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।
Show more...
3 months ago
8 minutes 9 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
The cervical screening test that could save your life - अस्ट्रेलिया बुझ्नुहोस्: कहाँ गरिन्छ ‘सर्भिकल स्क्रीनिङ’?
Cervical cancer is preventable, but only if you catch it early. Cultural and personal barriers have often meant that women avoid cervical cancer testing. But now with the help of a world-leading test, Australia is aiming to eliminate cervical cancer by 2035. The test is a safe and culturally sensitive option for women from all backgrounds. Best of all it could save your life—or that of someone close to you. - अस्ट्रेलियाले विश्वका नवीनतम परीक्षण विधिहरूको सहयोगमा सन् २०३५ सम्म पाठेघरको क्यान्सर उन्मुलन गर्ने लक्ष्य राखेको छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी 'सर्भिकल स्क्रीनिङ टेस्ट' भनेको के हो र कहाँ उपलब्ध हुन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
Show more...
3 months ago
8 minutes 37 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
What is forced marriage and what support is available in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: जबरजस्ती विवाह भनेको के हो र यसबारे उपलब्ध सहायताहरू
A forced marriage occurs when one or both individuals do not consent freely, often due to threats, coercion, deception, or if they are under 16 or those with mental incapacities. No matter how long you've been living here, it's vital to know: You have the right to choose who you marry.  In this episode, we'll explore the difference between arranged and forced marriage and where you can turn for help if you or someone you know is affected.  - अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी मागी विवाह र जबरजस्ती गरिने विवाहहरूबिचको अन्तर र यस सम्बन्धी अस्ट्रेलियामा उपलब्ध सहयोग एवं सहायता सेवाहरूका बारेमा चर्चा गर्दैछौँ।
Show more...
4 months ago
10 minutes 48 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
Understand Aboriginal land rights in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीका भूमि अधिकार बारे तपाईँले जान्नु बुझ्नु पर्ने सबै कुराहरू
You may hear the protest chant, “what do we want? Land rights!” —but what does it really mean? Land is at the heart of Aboriginal and Torres Strait Islander identity, culture, and wellbeing. Known as “Country,” it includes land, waterways, skies, and all living things. In this episode of Australia Explained, we explore Indigenous land rights—what they involve, which land is covered, who can make claims, and the impact on First Nations communities. - भूमि, आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूको पहिचान, संस्कृति र कल्याणसँग जोडिएको छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी आदिवासीहरूका लागि भूमि अधिकारको वास्तविक अर्थ के हो भन्ने बारेमा बुझ्ने कोसिस गर्नेछौँ।
Show more...
4 months ago
7 minutes 11 seconds

अस्ट्रेलिया बुझ्नुहोस्
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।