Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
History
Technology
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts221/v4/bc/d1/15/bcd115ea-a762-551a-e88d-d88304845f5c/mza_10914010947648337831.jpg/600x600bb.jpg
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
991 episodes
7 hours ago
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
RSS
All content for SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is the property of SBS and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
Episodes (20/991)
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?
Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागू गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागू गर्न लागेको हो। एक रिपोर्ट।
Show more...
16 hours ago
6 minutes

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Tuesday, 23 December 2025 - मङ्गलवार, २३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
18 hours ago
2 minutes 19 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?
When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
21 hours ago
14 minutes 10 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Monday, 22 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ डिसेम्बर २०२५
Listen to the latest top news from Australia in Nepali, including Australians across the country fell silent for a minute to remember the victims of the Bondi Beach massacre at 6:47 last night. - आइतवार साँझ अस्ट्रेलियाभर एक मिनेट मौन धारण गरी बोन्डाइ घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
22 hours ago
6 minutes 33 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Monday, 22 December 2025 - सोमवार, २२ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
1 day ago
2 minutes 28 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
Melbourne residents Parsu Budathoki and Raju Adhikari were among the award recipients at this year’s Victorian Multicultural Awards for Excellence, organised by the Victorian Multicultural Commission (VMC) on Thursday, December 4. Parsu Budathoki, President of the Bhutanese Community in Australia and a mental health nurse, received the Refugee Leadership Award. Raju Adhikari, a scientist and community leader involved in several Nepali and multicultural organisations, was inducted into the Victorian Multicultural Honor Roll. SBS Nepali spoke with Budathoki and Adhikari about their achievements, volunteering work and various challenges faced by communities. We also spoke with Victoria Police Chief Commissioner Mike Bush and other award recipients present at the event. - समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाका पुरस्कृत मध्ये, पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’ले सम्मानित भएका छन् भने, नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’मा समावेश भएका छन्। स्वयंसेवा तथा समुदायमा रहेका अवसर र चुनौतीबारे बुढाथोकी र अधिकारीका अनुभव लगायत बिहिवार, डिसेम्बर चारमा सम्पन्न भएको कार्यक्रममा उपस्थित भिक्टोरिया पुलिसका चिफ कमिश्नर माइक बुश र अन्य केही विजेताहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
2 days ago
13 minutes 38 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Sunday, 21 December 2025 - आइतवार, २१ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
2 days ago
2 minutes 16 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepal's Gen Z protest saw ‘ unnecessary and excessive force’: Amnesty International - जेन जी आन्दोलनमा ‘अनावश्यक बलको प्रयोग’: एम्नेस्टी इन्टरनेसनल
Amnesty International recently released its research briefing on Nepal's Gen Z protest that took place on September 8. The report concludes that the protest involved what it describes as “Nepal’s deadly crackdown on protestors”. Our Nepal correspondent Pratichya Dulal spoke with Amnesty International Nepal Director Nirajan Thapaliya about details highlighted in the report. A warning: This story contains distressing content. - मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
Show more...
3 days ago
14 minutes 1 second

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Saturday, 20 December 2025 - शनिवार, २० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
3 days ago
2 minutes 28 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Friday, 19 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १९ डिसेम्बर २०२५
Listen to the latest top news from Australia in Nepali, including hundreds of people who have gathered at Bondi Beach this morning to honour the victims of the Bondi Beach shooting. - बोन्डाइ आक्रमणमा मृत्यु भएका मानिसहरूको सम्झनामा आज बोन्डाइ बीचमा सयौँ भेला लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
3 days ago
6 minutes 7 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Bondi Beach shooting: Where to find counselling and mental health support - बोन्डाइ आक्रमणको ‘ट्रमा’: कसैलाई सहयोग चाहिएमा कहाँ सम्पर्क गर्ने?
In the wake of the Bondi beach tragedy last weekend, Sydney has welcomed new mental health support systems. New South Wales Health is offering support for anyone affected - both directly and indirectly. - बोन्डाइ बीचमा यो आइतबार भएको घातक आक्रमण पछि सिड्नीमा थप मानसिक स्वास्थ्य सहयोग सेवाहरू सुरु गरिएका छन्। घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष, जुनसुकै किसिमले प्रभावित भएका मानिसहरूलाई सहयोग गर्न बोन्डाइ र कुजीमा प्रशिक्षण प्राप्त मानसिक स्वास्थ्य चिकित्सकहरू उपलब्ध रहेको न्यु साउथ वेल्सले जनाएको हो। ती चिकित्सकहरू बिहान आठ बजेदेखि राति आठ बजेसम्म त्यहाँ सजिलै देख्न र चिन्न सकिने गरी, न्यु साउथ वेल्स हेल्थका ‘हाई-भिज’ लगाएर तैनाथ हुने बताइएको छ। एक रिपोर्ट।
Show more...
4 days ago
10 minutes 17 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Friday, 19 December 2025 - शुक्रवार, १९ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
4 days ago
2 minutes 14 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
Stay informed about the significant world events from the past week in Nepali language. - निक राइनर माथि आफ्ना अभिभावक, चर्चित निर्देशक रब राइनर र फोटोग्राफर मिशेल सिङ्गर राइनरको हत्याको आरोप, टिकटक र ग्राइन्डरले गोपनीयता हनन गरेको भन्दै अस्ट्रियामा मु्द्दा र वीमेन्स च्याम्पियन्स लिगमा २० वटा गोल गर्ने पहिलो अस्ट्रेलियन खेलाडी चेल्सीबाट खेलिरहेकी स्याम कर लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Show more...
4 days ago
5 minutes 4 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Thursday, 18 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १८ डिसेम्बर २०२५
Listen to the latest top news from Australia in Nepali - न्यु साउथ वेल्स सरकारले बन्दुक सम्बन्धी नियम कडा पार्ने घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
4 days ago
6 minutes 28 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Thursday, 18 December 2025 - बिहीवार, १८ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
5 days ago
1 minute 54 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Wednesday, 17 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ डिसेम्बर २०२५
Listen to the latest top news from Australia in Nepali, including Jewish groups' urging for the prime minister not to forget about antisemitism, as he embarks on major reforms to Australia's decades-old gun laws. - बन्दुक सम्बन्धि कानूनमा कडाइ ल्याउने तयारीका क्रममा ‘एन्टीसेमिटिजम्’लाई बेवास्ता नगर्न यहुदी समुदायहरूद्वारा सरकार समक्ष आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
5 days ago
5 minutes 12 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Monthly Finance Talk: Can you buy a home in Sydney for less than $1 million? - आर्थिक कुराकानी: के सिड्नीमा एक मिलियनभन्दा कममा घर पाइएला?
In this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai discusses how 2025 has unfolded so far for the housing market, the 2026 outlook, the possibility of a Reserve Bank rate cut next year, what first-home buyers need to know, key considerations when downsizing and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। डिसेम्बरमा बसेको रिजर्भ ब्याङ्कको बैठकले ब्याज दरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। हाल केन्द्रीय ब्याङ्कको ब्याजदर ३.६% कायम छ। यस वर्षको घरजग्गा बजारको विश्लेषण र सन् २०२६ लगानीकर्ताका लागि कस्तो रहला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग 'डाउन साइज' गर्दा ध्यान दिनु पर्ने कुराहरू, पहिलो घर खरिदकर्ताका लागि सुझाव, रिजर्भ ब्याङ्कले ब्याजदर नघटाउनुका कारण लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
6 days ago
15 minutes 14 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the last seven days. - बोन्डाइ आक्रमणका ज्यान गुमाउनेहरूको सम्झनामा अस्ट्रेलियाभर स्मृति समारोहहरूको आयोजना, अस्ट्रेलियाको १६ वर्ष मुनिका लागि रहेको सोसल मिडिया प्रतिबन्ध विरुद्ध रेड्इटद्वारा मुद्दा दायर र मानिसहरूलाई रक्तदान गर्न अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान प्याट कमिन्सको अनुरोध लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Show more...
6 days ago
6 minutes 23 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Wednesday, 17 December 2025 - बुधवार, १७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Show more...
6 days ago
3 minutes 17 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Are Australia's gun laws tough enough? That's the question after Bondi terror attack - बोन्डाइ आक्रमण पछि उठेको प्रश्न: के अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानून पर्याप्त कडा छन्?
Australia has long been held up across the world as the gold standard of gun control. Firearms laws are the responsibility of the states and territories, and the National Firearms Agreement was introduced after the 1996 Port Arthur massacre to standardise rules about who could own a gun - and why. Now, National Cabinet has decided that even tighter rules around gun ownership should be rapidly rolled out after a licensed firearm user and his son killed at least 15 people in a terrorist attack at Bondi. - अस्ट्रेलियालाई विश्वभर नै बन्दुक नियन्त्रणको उत्कृष्ट उदाहरणका रूपमा लामो समयदेखि हेरिँदै आएको छ। बन्दुक सम्बन्धी यहाँका कानूनहरू राज्य र प्रादेशिक सरकारहरूको जिम्मामा छन्। सन् १९९६ मा भएको पोर्ट आर्थर नरसंहार पछि बन्दुक कसले र किन राख्न पाउने भन्ने नियमहरू एकरूप बनाउन राष्ट्रिय बन्दुक सम्झौता लागू गरिएको थियो। बोन्डाइमा भएको आक्रमणमा लाइसेन्स प्राप्त कथित आरोपित बाबु र उनका छोराको गोली प्रहारबाट कम्तीमा १५ जनाको मृत्यु भए पछि, सङ्घीय मन्त्रिपरिषद्ले बन्दुक स्वामित्व सम्बन्धी अझ कडा नियमहरू छिटो लागू गर्ने निर्णय गरेको छ। एक रिपोर्ट।
Show more...
6 days ago
9 minutes 40 seconds