
डन्डी विश्वविद्यालयमा क्यान्सर जस्ता रोगको उपचारमा सघाउने एउटा महत्वपूर्ण प्रयोगशालाको नेतृत्व गरिरहेका प्राध्यापक डाक्टर गोपाल सापकोटा । विद्यार्थी भिसामा २० वर्षको उमेरमा वेलायत पुगेर, अहिले चाहिँ महिनावारी हुँदा लगाउने कट्टुको उत्पादन गरिरहेकी रुबी राउत । आजको हेर्ने कथामा यी दुईका कथा ।