
कर्णाली राजमार्ग हुँदै हिमा नदीको तिरैतिर मुगुतिर लाग्दा सुन्दर सिँजा उपत्यकाका फराकिला फाँटहरु भेटिन्छन् । कनकासुन्दरी गाउँपालिकाको गोठिज्यूला बजारबाट राजमार्ग छाडेर पश्चिमतिर एउटा बाटो बिस्तारै उकालो लाग्छ । यही बाटो पछ्याउँदै जाँदा पुगिन्छ बुडू गाउँ । Visiting Budu village feels as though we have travelled back in time.