
जुलाई महिनाको घमाइलो दिन, लन्डन शहरको पूर्व तिरको एउटा कुनो सुनसान छ । मान्छे र मोटरका हल्लाखल्ला खासै सुनिँदैन । यो आवासिय क्षेत्रको एउटा घरमा नेपालबाट फरक संयोग र फरक समयले डोर्याएका सपनाहरु बास बस्न आइपुग्छन् । On a sunny day in July, a quiet corner in the east side of London feels empty. You can't hear the usual hustle and bustle of the city. Here, dreams from different parts of Nepal come together under the same roof.